ह्याकिङ एन्ड सेक्युरिटीको एकदिने वर्कसप सम्पन्न

Home / News

ह्याकिङ एन्ड सेक्युरिटीको एकदिने वर्कसप सम्पन्न

Posted Date : 2017 Aug, 16

इन्फर्मेसन टेक्नोलोजि महासंघ नेपालको आयोजना र ग्रेट सोलुसनको सहयोगमा केन्द्रीय कार्यालय सिनामंगलस्थित आफ्नै सभाहलमा बि वयर ,बि सेकियुअर भन्ने मुल नाराका साथ ह्याकिङ एन्ड सेक्युरिटी बारे एकदिने वर्कसप कार्यक्रम भब्यरुपमा सम्पन्न गरिएको छ।

महासंघका अध्यक्ष राजु कुशवाहाका अनुसार उक्त वर्कसपमा ट्रीनिटि इन्टरनेसनल कलेज,काठमान्डौ मोडेल कलेज र किस्ट कलेजका बिद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रशिक्षार्थीहरुले आ-आफ्नै ल्यापटप र पेन ड्राइभ  प्रयोग गरि प्राक्टिकली रुपमा साइबर सेक्युरिटी बारे गहिरो अध्ययन गर्ने अवसर पाएका थिए।

अध्यक्ष कुशवाहाले नेपालको आइटि क्षेत्रमा बिकास गरौं, बिकासमा सहयोग गरौं भन्ने उद्देश्यले काठमान्डौ लगाएत नेपालका विभिन्न ठुला सहरहरुमा यो अवयरनेस प्रोग्राम सफलताका साथ सप्पन्न भैसकेको छ भने बाकी स्थानमा क्रमश गर्दै लैजाने बताउनुभयो ।

अबको एक हप्ता भित्र पर्यटकिय नगरी पोखरामा यो प्रोग्राम गर्ने तय भैसकेको पनि   अध्यक्ष कुशवाहाले सम्पती न्युज डट कम लाई जानकारी गराउनुभयो।

FACEBOOK
keep in touch
IT Federation Nepal Sinamangal Kathmandu Phone : 01-4490408 Email : itfederationnepal@gmail.com
Head Office
Address : Sinamangal, KTM Address Line 1 : Contact : 01-4490408 Contact No 1: 9801102054 Email : itfederationnepal@gmail.com
BIRATNAGAR BRANCH
Address : Biratnagar Contact : +977-9801102046 Email : info@itfn.org.np
POKHARA BRANCH
Address : Pokhara Contact : +977-9801102049 Email : info@itfn.org.np
BIRGUNJ BRANCH
Address : Pratima chowk, Birgunj Contact : +977-9801102053 Email : info@itfn.org.np